Tuesday, 1 August 2017

उपमन्यु गोत्र

प्रमुख मेनु खोल्ने  खोज्ने सम्पादनयो पृष्ठ अवलोकन गर्नुहोस्अन्य भाषाहरूमा पढ्ने उपमन्यु गोत्र उपमन्यु नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। उपमन्यु गोत्र अन्तर्गत पर्ने थरहरु सम्पादन ढकाल मैनाली बरतौला दैनी पन्त भट्ट (दुवाल) पाण्डेय/पाण्डे अाेली जोशी = सम्पादन पाण्डेय/पाण्डे ===> यो थर सबै बेद्, पुराण्, धर्मशात्र गणित र बिज्ञानको ज्ञाता हुने हुँदा ठुलो मानिन्छ । यो उपमन्यु गोत्री ब्रह्मण हरु अत्यधी धर्मिक र अहिन्शक हुने हुँदा इनिहरु लाई ब्राह्मण श्रेस्ठ भनिन्छ । इनिहरु लाई बहुन न भनिकन ब्राह्मण भनिन को कारण इनिहरुको गोत्र उपमन्यु हो । उपमन्यु त्यस्ता ऋषि थिए जो शिब का भक्त थिए र कृश्ण का परम मित्र थिए । उपमन्यु ऋषि सन्शारका मानिस लाई सम भाव ले हेर्न हुँदा उन्का सन्तान लाई ब्रह्मण श्रेस्ठ भनिएको हो । इ पान्डेय/पान्डे हरु नेपाल , भारत्, बाङ्ग्लादेश देखी सारा सन्सार भरी फैलिएका छन । इनिहरुको कुल्देबता शिब हुन र माता भवानी का पुजक हुन्छन । नेपाल मा यो मात्र यस्तो थर हो जो भारत भरी पनि अत्यधिक मात्रा पायिन्छ जोशी:==> जोतिश शत्रका बिद्वान हुने हुँदाअ इनिहरुलाई जोशी भनिएको हो Last edited १० months ago by an anonymous user RELATED PAGES राउत मुडुला कार्की भारद्वाज गोत्र  सामाग्री CC BY-SA 3.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा । गोपनीयताडेस्कटप

No comments:

Post a Comment